२०७७ कार्तिक ०३, सोमबार
Close
बिज्ञापन

धुम्र´पान त्यागेको एक घण्टादेखि २० वर्षसम्म शरीरमा यस्ता परिवर्तनहरू आउँछन
धुम्रपान मृ´त्युको प्रमुख कारणमध्ये एक हो । धुम्रपानका कारण मु´टुरोग, विभिन्न प्रकारको क्यान्सर तथा शरीरमा धेरै परिवर्तनहरू आउँछ जुन हा’नीकारक हुने गर्छन् ...

अनावसेक रौं पलाउने समस्याबाट छुटकारा पाउने घरेलु उपाय
रौं पलाउने समस्या महिला वा युवतीमा मात्रै छैन । यसबाट युवकहरु पनि पीडित भएको देखिन्छन । कतिपय महिला तथा किशोरीको अनुहारमा जुगाँको ...

सरकारले कोरोना संक्रमणको उच्च जोखिम रहेका जिल्लाहरुमा कडाई गर्ने
काठमाडौं। सरकारले कोरोना संक्रमणको उच्च जोखिम रहेका जिल्लाहरुमा मानिस तथा सवारीसाधनको आवतजावत कडाइ गर्ने तयारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारेमा ...

डा. केसीले १९औं अनशन तोडे ,शनिबार राति सरकारसँग भयों ८ बुँदे सहमतिपछि
चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले २८औं दिनमा अनशत तोडेका छन् । शनिबार राति सरकारसँग भएको ८ ...

पूर्वमन्त्री एवं संघीय सांसद दलबहादुर रानालाई कोरोना संक्रमण पुष्टि
पाल्पा  । पूर्वमन्त्री एवं संघीय सांसद दलबहादुर रानालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार पाल्पाबाट काठमाडौं गयका रानाको काठमाडौंमा गरिएको पीसीआर ...

आइतबार देशभर एक हजार ५७३ जना कोरोनाका संक्रमित थपिए ।
काठमाडौं । आइतबार देशभर एक हजार ५७३ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार ...

शिक्षामन्त्री द्वारा अझै केही समय विद्यालय नखोल्न आग्रह
काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी अझै केही समय विद्यालय नखोल्ने आग्रह गरेका छन् । उनले भर्चुअल विधिबाट ...

कर्णालीमा कोरोना संक्रमितको संख्या ३३ सय नाघ्यो ।
सुर्खेत । कर्णालीमा  कोरोना हाल सम्म कोरोना संक्रमितको संख्या तीनहजार तीनसय १६ पुगेको छ । भने यस रोगबाट डिस्चार्ज हुनेको कुल संख्या ...

युवा नेता राजुदिन बाबुले गरे सरसफाईकर्मीहरुलाई लत्ता कपडा सहयोग
बीरगंज ३ असोज बीरगंज महानगरपालिका वडा नं. ८ अन्तर्गत रहेका सरसफाई कामदार पुरुष र महिलाहरुले वडालाई सफा सुथरा गर्नमा दिनोरात खटिरहेकालाई लत्ता ...

नेपालमा अाज कोरोना भाइरसबाट संक्रमित हुने संख्याअहिलेसम्मकै उच्च,शुक्रबारमात्रै १४५४ जना संक्रमित
काठमाडौं । नेपालमा गएकाे २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित हुने संख्या अहिलेसम्मकै उच्च रहेकाे छ । अाज शुक्रबारमात्रै १४५४ जना ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824