२०७७ कार्तिक ०८, शनिबार
Close
बिज्ञापन

प्रधानमन्त्री केपी सर्मा र्ओलीकाे दसैँ शुभकामनाकाे चाैतर्फि विराेध ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामनासहित जारी गरेको सन्देशमा प्रयोग गरिएको नेपालको निशानमा पुरानो नक्सा छापिएपछि सामाजिक सञ्जालमा त्यसको ब्यापक ...

भारतले खाेल्याे एकतर्फी रूपमा सीमा नाका नेपाल भने अन्यवलमै ।
पर्षा । भारतीय पक्षबाट एकतर्फी रूपमा सीमा नाका खोलेपछि नेपाली प्रशासन अन्योलमा छ। गृह मन्त्रालयले कात्तिक ३० गतेसम्मका लागि नाका बन्द रहने ...

गोविन्द बिकको १२ तोप सलामी सहित प्रहरी अन्त्यष्टि
कैलाली । दुई दिनअघि कैलालीको धनगढी उपमहानगरपालिका जुगेडा स्थित मोहोना नदिमा रह´स्यमयी ढंगले बी´भत्स ह´त्या गरिएका प्रहरी असई गोविन्द बिकको श´ब सोमबार ...

हुम्लाको उत्तरी हिल्सा नाका आजसम्म खुलेन
हुम्ला  । कोरोना त्रासका कारण  २०७६ साल चैत ११ पछि बन्द भएको हुम्लाको उत्तरी हिल्सा नाका आजसम्म खुलेको छैन । यो नाका ...

सुरक्षाकर्मीबाट भन्दा स्थानीयवाट प्रभावकारी रुपमा सिमारक्षा गर्न सकिने : गृहमन्त्री
दार्गृचुला ।  गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । दार्चुलाको खलङ्गामा आयोजित पत्रकार ...

चीनले भवन बनाएको भूभाग चीनकै रहेको दावी ।
काठमाण्डाैं । हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवनहरू बनाएको भन्ने खबरको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ। दूतावासका प्रवक्ताले मंगलबार राति पठाएको ...

जम्मु कश्मीरमा हवल्दार गुल्मिका दिपक कार्कीकाेे निधन ।
काठमाडौं । भारत र पाकिस्तान दुवैले दाबी गरेको जम्मु कश्मीरको सीमा एक भारतीय सैनिक मारिएका छन् । नेपाली मूलका हवल्दार दीपक कार्की ...

जम्मू-काश्मीरमा भारत र पाकिस्तान विच गोली हानाहान
एजेन्सी  : भारत-पाकिस्तान सिमा क्षेत्रमा गोली हानाहान भएको छ । जम्मू-काश्मीरको पुंछ र कठुआमा रहेको सिमा क्षेत्रमा भारतीय सैनिक र पाकिस्तानी सैनीकबीच ...

चिनियाँ जनमुक्ति सेना द्वारा सैन्य शक्ति प्रदर्शन : भिडियाे बाहिरियाे ।
लद्दाखको गलवान उपत्यकामा २० भारतीय सैनिकको मृत्यु भएपछि चिनियाँ सेनाले सैन्य शक्ति प्रदर्शन गर्न थालेको छ । जनमुक्ति सेनाले एक सैन्य अभ्यासको ...

प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल कालापानी पुगे ।
काठमाडौँ। लिपुलेक लिम्पियाधुराको भौगोलिक अवलोकनका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक(आईजीपी) शैलेन्द्र खनाल दार्चुलाको छाङरु गएका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : dineshbudha0[email protected]
नेपालका लागी फाेन : 9868005824