२०७७ मंसिर १२, शुक्रबार
Close
बिज्ञापन

जनमत पार्टीको पर्सागढी–४ मा वडा किमिटी गठन
वीरगंज ११ असोज पर्साको पर्सागढी नगरपालिका वडा नं. ४ मा जनमत पार्टी पर्साको वडा कमिटी गठन भएको छ । वडा नं. ४ ...

सुरक्षाकर्मीबाट भन्दा स्थानीयवाट प्रभावकारी रुपमा सिमारक्षा गर्न सकिने : गृहमन्त्री
दार्गृचुला ।  गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । दार्चुलाको खलङ्गामा आयोजित पत्रकार ...

जनमत पार्टीको वीमनपा वडा नं.१४ मा वडा कमिटी गठन
वीरगंज ३ असोज जनमत पार्टीको वीरगंज महानगरपिलका वडा नं. १४ पिप्रामा वडा कमिटी गठन भएको छ । पार्टी पर्साका जिल्ला ईन्चार्ज सन्तोस ...

कुलमान घिसिङकाे पुन नियुक्तिका लागि माइतीघरमा युवाहरुकाे ना’राबाजी
काठमाडौं- नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई नै नियुक्त गर्न माग गर्दै माइतीघरमा युवाहरूले नाराबाजी गरेका छन्। सोमबार साँझ युवाहरूले ...

आ-आफ्नो मत लिएर दुबै अध्यक्ष केन्द्रिय कमिटीमा जांउ । प्रचण्डको प्रस्ताव
काठमाडौं । ‘संघीय लोकतान्त्रिक गणतन्त्र तपाई हामी सबै मिलेर ल्यायौं । यो भर्खरको बच्चा छ र त्यसलाई स्याहार्ने जिम्मा चाहिँ, जसलाई यो ...

समाज परिवर्तन गर्नका लागि छुवाछूत अन्त्य हुनुपर्छ युवा नेता न्यौपाने l
भारतीय उप महादिपमा ३६सय बर्ष पहिला देखि नै बर्णको सुरुवात भएको मानिएको छ।”चत्रा वर्णम मया शृण्टि गुण कर्म बिभा बिषा “ले नै ...

सरकार द्वारा लक डाउनकाे समय बैशाख १५ सम्म थप ।
काठमाडौं। अाज बसेकाे मन्त्री परिसद बैठकले कोरोना भाइरस रोकथामका लागि जारी रहेकाे  लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । काेराेना ...

नेपालमा काेराेना संक्रमितकाे संख्या १४ पुग्याे अाज मात्रै २ जना संक्रमीत ।
काठमाण्डौ – रौतहटमा पनि यक वनामा  कोरोना सङ्क्रमित देखापरेकाे छ ।  नेपालमा आज मात्रै दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले ...

लकडाउन तत्काल नखुल्ने ,सिमानाकामा थप कडाई गरीने ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज, बैशाख ३ गतेसम्मका लागि तोकिएको लकडाउन लम्ब्याइने वार्य पुर्व जानकारी  गराएका छन् । मुख्यमन्त्रीहरुसँग आज ...

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार देशबासीलाई सम्बोधन गर्ने
काठमाण्डाैं । धानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824