२०७७ कार्तिक ०३, सोमबार
Close
बिज्ञापन

मलेसियामा आज काेराेना भाइरसबाट ४० जना संक्रमित १, काे मृत्यु ।
क्वालालाम्पुर (मलेसिया ) । मलेसियाकाे  स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुुसार मलेसियामा हाल सम्म काेराेना भाईरस (Covide-19)  ५८२० जनामा संक्रर्मण  देखा ...

मलेसियामा काेराेना संक्रमीतकाे संख्यामा उल्लेखनीए रुपमा कमी आज ३६, ले मात्र बृद्वी
क्वालालाम्पुर मलेसिया ।  मलेसियाकाे  स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुुसार मलेसियामा काेराेन भाईरस संक्रमण सुरुभएकाे ४२ दिन भित्र आज सम्म काेराेना ...

सिप्रदीयन सहायता संस्थाद्वारा नेपाल प्रहरीलाई ५ सय थान पिपिई (PPE) हस्तान्तरण
काठमाडौं, । सिप्रदीयन सहायता संस्थाले ५ सय थान PPE (Personal Protective Equipment) नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार ...

मलेसीयामा नेपालीहरु (MCO) उलंघन गरेकाे अाराेपमा पक्राउ प्रनेक्रम जारी हालसम्म १२ जना नेपाली पक्राउ ।
क्वालालम्पुर ( मलेसिया ):= मलेसियाका विभिन्न स्थनवाट (MCO) अावागमन नियन्त्रण उलंघन गरेको आरोपमा १२ जना नेपालीहरु पक्राउ परेका छ्न । मलेसियाको पोर्टकेलाङमा ...

मलेसियामा काेरानाका कारण अाज थप ५ काे मृत्यु,संक्रमण अाज १७० ले वृद्वि
क्वालालाम्पुर मलेसिया ।  मलेसियाकाे  स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुुसार काराेन भाईरस संक्रमण सुरुभएकाे ३६ दिन भित्र आज सम्म   काेराेना भाईरस ...

पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिक ४ वर्ष नेपाल आउन नपाउने
काठमाडौँ  : काठमाडौंबाट पक्राउ परेका १ सय २२ जना चिनियाँलाई नागरिक ४ वर्ष नेपाल आउन नपाउने गरी प्रतिवन्ध लगाइएको छ । यस्तै ...

भाेली किरात र नेवार समुदायलाई मात्र विदा : गृर्हमन्त्रालय
काठमाडौं : भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) पर्छ । धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824