२०७७ माघ १०, शनिबार
Close
बिज्ञापन
कष्ण गुप्ता प्रतिक्रिया

मलेसिया । मलेसियाको इपु पेराकमा रहेको YTY industry कम्पनीमा कार्यरत कामदार हरुले हडताल सुरु गरेका छ्न । नेपालि ,बाङ्लादेसि ,म्यान्मार, भिएत्नाम र मलेसियाका गरि करिबकरिब ७ हजार भन्दा बढी कामदार रहेको उक्त कम्पनीमा आज बिहान बाट कामदार हरुले हडताल सुरु गरेका हुन।

ग्लोब उत्पादन गर्ने YTY industry कम्पनीले कोभिड को महामारी का बीच पनि कामदारहरुले कम्पनी लाइ सघाउ पुर्याएको र उत्कृष्ट सेवा प्रदान गरेको भन्दै कम्पनीको ओनरले हरेक कामदारलाइ बोनस स्वरुप २ महिनाको पारिश्रमिक बराबर को रकम उपलब्ध गराउने भन्दै सुचना जारि गरेको तर कम्पनीको म्यानेज्मेण्टले मलेसियन कामदार हरुलाइ मात्रै उक्त बोनस रकम उपलब्ध गराएको भन्दै कम्पनी मा कार्यरत कामदारले आज बिहान बाट हडताल सुरु गरेका हुन।

कम्पनि प्रसासन तथा म्यानेजमेण्ट माथि रुस्ट हुदै कम्पनीको ओनर ले घोषणा गरिसकेको बोनस रकम स्थानीय कामदार लाइ मात्रै उपलब्ध गराएपछि ३५०० नेपालि कामदारहरु सहित अन्य देशका करिबकरिब ७ हजार कामदारहरु एक साथ हडतालमा उत्रिएका हुन।

रोजगारदाता कम्पनीले कामदारहरु सङ आज बिहानै छलफल मार्फत समस्या सल्झाउन खोजेको भएता पनि कामदार हरुले लिखित प्रतिबद्धता नजनाएसम पुनः काम मा जान लाइ मनाइ गरेपछि कम्पनी ले पुनः सम्झौता गर्ने तयारी गरिरहेको कम्पनीमा काम गर्ने एक नेपालि कामदारले जानकारी दिए ।

कम्पनीमा कार्यरत नेपालि लगाएत का अन्य मुलुकका कामदार हरुले कम्पनिले लिखित रुपमा ओनर ले प्रधान गर्ने भनेको बोनस रकम दिने सम्झौता नगरेसम्म हडताल जारि रहने बताएका छ्न ।

रोजगारदाता कम्पनि श्रोतका अनुसार डिसेम्बर ४ तारीख एक महिना बराबर को पारिश्रमिक लगाइदिने सम्झौता कामदार हरु द्वारा असुइकार्य भएको भन्दै उक्त बिसयमा थप छलफल चलिरहेको र छिटै समस्या समाधान गर्ने बताएको छ ।  ( भडियाे हेर्नुहाेस ) https://youtu.be/i-C4ovZ2G2w

प्रतिक्रिया
90800cookie-checkमलेसियाको इपु पेराक राज्यमा रहेको YTY कम्पनिमा ७ हजार कामदार हडतालमा (भिडियाे सहित) ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
संवाददाता  :  कृष्ण गुप्ता
संवाददाता  : दिनेश खड्का ‘खप्तडि’

विज्ञापनकाे लागि सम्पर्क

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824