२०७७ माघ १०, शनिबार
Close
बिज्ञापन

काठमाडौं ।  नेपालमा बितेको २४ घण्टामा देशभर १६६९ जनामा कोरोनाभाइरस संंक्रमण पुष्टि भएको छ । जसमा महिला ६५५ र पुरुष १०१४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा थप १६ जनाको मृ,त्यु भएको समेत जानकारी दिए । यस्तै ५ हजार ६९९ जना निको भएको उनले जानकारी दिए ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना रहँदा सक्रिय संक्रमित २० हजार १६६ जना रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट मृ,त्यु हुनेको संख्या १३२१ पुगेको छ ।

प्रतिक्रिया
88800cookie-checkनेपालमा गत २४ घण्टामा देशभर १६६९ जनामा कोरोनाभाइरस संंक्रमण पुष्टि

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
संवाददाता  :  कृष्ण गुप्ता
संवाददाता  : दिनेश खड्का ‘खप्तडि’

विज्ञापनकाे लागि सम्पर्क

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824