क्वालालाम्पुर (मलेसिया ) । मलेसियाकाे स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुसार मलेसियामा हाल सम्म काेराेना भाईरस (Covide-19) काे ५४,७७५,जनामा सं,क्रर्मण देखा परेकाे छ,आज पुन १,०९६, जनामा संक्रमण देखा परेकाे हाे ।आज मृ’ त्यु हुनेकाे संख्या भने ३ रहयाे , भने हाल सम्म मृ’ त्यु हुनेकाे संख्या जम्मा ३३५, पुगेको छ । हाल मलेसियामा ४१,५९७, जना निकाे भएर घर फर्किएका छन । मलेसियामा अहिले १२८४३, जना सं’क्रमित उपचारत छन । आजमात्रै मलेसियामा ११,०४ कोरोना निकोभएर घर फर्किएका छन
सुरुमा मलेसियाले धेरै लामाेे समय सम्म काेराेना भाइरसलाइ नियन्त्रणा राखेपनी केही समय यता सं’क्रमीतकाेमा पुन अत्याधिक वृद्वी भइरहेकाे छ ।