२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन

काठमाडौं । आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहाल अभिनेता राजेश हमालको जोडी भएर देखिएकी छिन् । स्मिता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियोमा स्मिता राजेशसँग रोमान्टिक देखिएकी हुन्

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ ।

सुनिल क्षेत्रीको कथा तथा कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर करेक्सन, नवराज उप्रेतीको छायांकन र सरोज ओलीको निर्देशन छ ।

प्रतिक्रिया
88540cookie-checkनेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी र महांनायक राजेश हमालकाे राेमान्स

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824