२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन

गोरखा । बला´ त्कारविरुद्व कालो पोसाक लगाएर किशोरीहरुले गोरखा सदरमुकाममा प्रदर्शन गरेका छन् ।

उनीहरुले कालोपट्टि, कालो मास्क र कालै पहिरन लगाएका थिए । पछिल्लो समय बला´ त्कारका घटना बढ्दै गएकोममा चिन्ता जनाउँदै उनीहरुले अझै कति सहनेु, स्टप रेपु, घरभित्रै पनि होसियारु, हामी चुप कहिलेसम्मु लगायतका नारा लेखिएका प्लेकार्डसहित हरमटारी चोकमा प्रदर्शन गरे ।

बला´ त्कारका घटना बढे पनि दोषीलाई कारबाही हुन नसकेको प्रदर्शनमा सहभागी सुमित्रा मग्रातीले बताइन् ।

‘गोरखामा पहिलो पटक बला´ त्कारविरुद्ध कार्यक्रम गरेका हौं,’ उनले भनिन्,‘पीडितलाई न्याय र पीडकलाई कारबाहीका लागि दबाब दिन पनि यो कार्यक्रमलाई अब निरन्तरता दिन्छौं ।

’ पीडित १८ वर्षभन्दा माथिको भए जन्मकैद र १८ वर्ष मुनिको भए मुलुकी अप´राध संहिता २०७४ बमोजिम आजीवन कारबास हुनुपर्ने उनले बताइन्

प्रतिक्रिया
87480cookie-checkबला´त्कारविरुद्व कालो पोसाक लगाएर किशोरीहरुद्वारा गोरखामा प्रदर्शन

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824