२०७७ माघ १०, शनिबार
Close
बिज्ञापन

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ४६८ सहित देशभर ३ हजार ११४ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सं’क्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना सं’क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सं’क्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १४६८ जना सं’क्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको सं’क्रमणका कारण मृ’ त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्या’ न गुमाउनेको संख्या १ हजार ४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार १६६ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ ।

प्रतिक्रिया
86880cookie-checkछिल्लो २४ घण्टामा देशभर ३ हजार ११४ जनामा कोरोना सं’क्रमण पुष्टि

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
संवाददाता  :  कृष्ण गुप्ता
संवाददाता  : दिनेश खड्का ‘खप्तडि’

विज्ञापनकाे लागि सम्पर्क

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824