२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन

काठमाण्डाैं ।  उच्च अदालत पाटनले नेपाली र्‍यापर समिर लामा ‘भिटेन’लाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।

 

 

 

आज मुख्य न्यायधीश नहकुल सुवेदीको एकल इजलासले भिटेनलाई प’क्राउ गर्नुको कारण देखाऊ आदेश जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्साललाई पक्राउ नगर्न आदेश दिएको हो ।
 

भिटेनको नयाँ र्‍याप गीत ‘पारा’ गीतमा आप’ त्तिजनक शब्द भएको भन्दै छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्युरोलाई निर्देशन दिइएको थियो ।्र

 

 

प्रहरीले अनुसन्धान सुरु गर्नासाथ भिटेनको सो गीत १३ कात्तिकमा युट्युबबाट हटाइएको थियो ।

प्रतिक्रिया
86850cookie-check‘भिटेन’लाई प’क्राउ नगर्न उच्च अदालतकाे अन्तरिम आदेश।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824