२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन
कृष्ण गुप्ता प्रतिक्रिया

क्वालालम्पुर (मलेसिया) ।    सु.प समाज मलेसियाको मासिक योजना अन्तरगत समाजका संस्थापक अभियन्ता साथै राजदुतावास मलेसिया जनसम्पर्क अधिकृत टेक बहादुर बुढाको पहलमा क्यान्सर पिडितलाइ आर्थिक सहयोग
समीर मल्ल
आचाम बिगत लामो समय देखि बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत अछाम जिल्ला ढकारी गाउपालिकाका का कपुरे कामीलाइ सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले थालनी गरेको मासिक सहयोग योजनना अन्तर्गत समाजका स्थापक उपाध्यक्ष सामाजिक अभियान्ता तथा नेपालि राजदुतआवस मलेसियाका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाको पहलमा ४५,२४१ रुपैया मिति २-११-२०२०का दिन सु.प समाजका कोसाअध्यक्ष कैलाश बोहरा र सल्लाहकार जनक बहादुर बमले पिडितका गाउले कृष्ण बहादुर बुढाको नाममा उक्त रकम नेपाल पठाइ सकेको कोषाअध्यक्ष कैलाश बोहराले जानकारी गराउनु भयो

सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले प्रबासमा रहेर पनि गाउठाउ समाजमा केही राहत पायको अनुभूति होस भन्ने उदेश्यले मासिक रुपमा यो अभियान थालनी गरियको साथै यो समाजले अहिले सम्म दार्चुला, बझाङ ,अछाम गरि ३ओटा अभियान साफल पारी सकेको र अभियान निरन्तर चलिरहने समाजका अध्यक्ष तुलाराम धामीले जानकारी दिनुभयो

यो अभियानले बिदेसियर मलेसियालाइ कर्मथलो बनायर बस्नोभयका हरेक सुदूरपश्चिमेलिहरुलाइ समाज सेवा गर्न उर्जा थपियको र आफ्नो गाउठाउ र समाजको लागि गरिदै आयको यो मानबिय कार्यको चौतर्फी प्रशंसा हुँदै आयको र साथै प्रबासमा रहेका युवाहरुलाइ समाजप्रतिको मोह बढ्नुका साथै समाजमा नयाँ सदस्यहरु दिनप्रतिदिन जोडिदै जानुभयको समाजका संरक्षक समीर मल्लले जानकारी गराउनु भयो

साथै समाजका सल्लाहकार टेज बहादुर टमटा र जनक बहादुर बमले समाजाले थालनी गरेको यो अभियानले आफुहरु अत्यन्त खुसी भयको र यो कार्यले समाजको थप उचाई बढ्ने र अरुहरुलाइ पनि सेवामा लाग्न उत्प्रेरित गरेकोले यो अभियान थालनी गरेर निरन्तर सकृयता देखाउनुहुने संरक्षक ज्यु, अध्यक्ष ज्यु ,कोषाध्यक्ष ज्यु लगायत समाजका सम्पुर्ण पदाधिकारी लाई धन्याबाद दिनुका साथै सबै सुदूरपश्चिमेलि हरुलाइ पनि यो कार्यमा सहभागी हुनको लागि आग्रह गर्दै आफू निरन्तर लागिरहेको र लागिरहने सल्लाहकार जनक बहादुर बमले जानकारी गराउनो भयो

उक्त सहयोग कार्यक्रममा बिशेश सहयोग गर्नोहुने सुदूरपश्चिमेलि नेपाली समाज अन्तर्राष्ट्रिय समितिका द. एसिया संयोजक दिनेश खड्का, सु.प समाज मलेसिया प्रथम उपाध्यक्ष बिरेन्द्रा धानुक , तृतीय उपाध्यक्ष धन बहादुर भाट, राज्यसमितिका अध्यक्ष पदम राज जोशी लगायत सहयोगी साथीहरु धर्म कुवर, पुर्ण ब लिम्बु, ईश्वर राई ,मनोज चापागाईं ,सन्तोष कार्की
राजु सर्मा तपाईं सम्पुर्ण मा हार्दिक धन्याबाद दिदै आगामी दिनमा पनि समाजका यस्ता मानबिय कार्यमा सहभागी हुनु स.प समाजमलेसियाका महासचिव डम्बर बिस्वकर्माले अपिल पनि गर्नो भयको छ

प्रतिक्रिया
86670cookie-checkमलेसियावाट टेक बहादुर बुढाको पहलमा क्यान्सर पिडितलाइ आर्थिक सहयोग

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824