२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन

महिलाहरू निर्वस्त्र अर्थात ब्रा र पे’न्टी खोलेर सुतेमा फाइदा हुने अध्ययनले देखाएको छ । दिनमा ब्रा र पे’न्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक हुने अध्ययनको निष्कर्स छ ।

 

 

अध्ययनका अनुसार भित्री व’स्त्र खोलेर सुत्नुका केही फाइदा

आराम हुन्छ-
ब्रा र पे’न्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वा’समा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ ।

पसिना आउँदैन-
भित्रि वस्त्र लगाएर सुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ ।

दा’ग बस्दैन-
ब्रा र पे’न्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भ’वती अथवा स्त’नपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।

गहिरो निद्रा
ब्रा र पे’न्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ ।

क्या’न्सरको जोखिम कम
कँसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्त’नको क्या’न्सर लाग्ने ‘जोखिम’ बढी हुन्छ । कँसिलो ब्राले स्त’न वरिपरिको भागमा र’क्तसञ्चार सुचारु हुन दिँदैन । जसले गर्दा क्या’न्सरको जोखिम बढ्छ ।

स्त’नस’म्बन्धी रो’ग लाग्दैन
टाइट ब्रा लगाएर सुत्ने महिलामा स्त’न सुनिने, स्त’नमा पानी जम्नेजस्ता सम’स्या देखिन सक्छन् । राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो सम’स्या देखिँदैन ।

र’क्तस’ञ्चार सुचारु –
ब्रा पे’न्टी कसिलो हुने भएकाले यसले र’क्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य सम’स्या निम्त्याउन सक्ने ‘खतरा’ हुन्छ ।

प्रतिक्रिया
86360cookie-checkमहिला ‘निर्वस्त्र’ सुत्नुका ७ फाइदा

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824