२०७७ माघ १०, शनिबार
Close
बिज्ञापन

काठमाण्डाैं ।     चर्चित सञ्चारकर्मी एवं कार्यक्रम सिधाकुरा जनतासँग का प्रस्तोता रवि लामिछानेमाथि कोरोना संक्रमण देखिएको बेला स्वास्थ्य मापदण्ड पालना नगरी स्वस्थ व्यक्तिहरुलाई भेटेर गम्भीर गल्ती गरेको आरोप लागेको छ ।

 

सामाजिक अभियान्ता हेम थापा लगायतका अभियान्ता र कोरोना संक्रमणविरुद्ध लडिरहेका केही स्वास्थ्यकर्मीहरुले उनीमाथि यस्तो आरोप लगाएका हुन् ।

 

रबि लामिछानेले आफु कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेको बेला अरुलाई भेट्नु गम्भीर लापरवाही रहेको उनीहरुको भनाई छ ।

डाक्टरले यसरी सुरक्षा सतर्कता नअपनाई कोरोना संक्रमितसँग भेट गर्नु ठूलो अप’ राध भएको उनीहरुको आरोप छ ।

 

 

उनीहरुले रोग फैलाउन मद्धत गरेको अभियोगमा नेपाल सरकारको स्वास्थ्य मापदण्ड नमान्ने , विश्व स्वास्थ्य संगठनले लागु गरेको नियमलाई चुनौती दिने आयुर्बेदिक डाक्टर उनीहरुलाई तुरुन्त कानुन बमोजिम कारवाहीको माग गरेका छन् ।

 

 

सामाजिक अभियान्ताहरु मध्ये हेम थापाले समाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस यस्तो छः

न्यूज २४ टेलिभिजनबाट आइतबार प्रसारित सिधाकुरा जनतासँग कार्यक्रममा कोरोना संक्रमित प्रस्तोता रबि

लामिछानेलाई आयुर्वेदिक डाक्टर विवेक तिमिल्सिनाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी भेटेका थिए ।

प्रतिक्रिया
86330cookie-checkरवि लामिछानेमाथि ग’ म्भीर गल्ती गरेको आरोप ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
संवाददाता  :  कृष्ण गुप्ता
संवाददाता  : दिनेश खड्का ‘खप्तडि’

विज्ञापनकाे लागि सम्पर्क

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824