२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन

काठमाडौं ।  फलफुलमा सबैभन्दा उपयुक्त मानिन्छ स्याउ । बहुगुणयुक्त स्याउको उपभोग स्वस्थकर मानिन्छ ।

दिनको एउटा स्याउ खाँदा पनि रोगप्रतिरोधात्मक क्षमता अधिक हुने विज्ञहरु बताउँछन । नियमित स्याउ सेवनले सानोतिनो रोगले भेट्दै भेट्दैन, भेटिहाले पनि डाक्टरको धाइराख्नु पर्दैन ।

 

 

 

स्याउमा प्रशस्त मात्रामा पाइने एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड साथै फाइटोन्युट्रिएन्टले शरीरमा धेरै फाइदा गर्दछ । स्याउ खानुको फाइदा ?

 

 

१. स्याउमा धेरै पानी र फाइबर हुन्छ जसले पूर्ण आहारको काम गर्दछ ।

 

२. स्याउमा हुने प्राकृतिक कम्पाउन्डले शरीरको वजन घटाउन मद्दत गर्दछ ।

 

३. स्याउमा पाइने सोलुबल फाइबरले मुटुरोग लाग्ने सम्भावना कम गर्छ ।

 

४. कोलेस्ट्रोलका बिरामिका लागी दैनिक एउटा स्याउ खानु लाभदायह हुन्छ ।

 

५. स्याउमा हुने पोलीफेनोलले उच्च रक्तचापलाई घटाउने गर्दछ ।

 

६. स्याउमा पाइने पोलीफेनलले प्यानक्रियाजमा हुने तन्तुलाई क्षति हुनबाट बचाउँछ ।

 

७. स्याउमा हुने प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग लड्न मद्दत गर्दछ ।

 

 

८. स्याउमा हुने एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्ट कम्पाउन्डले दम हुनबाट बचाउँछ ।

 

९. फाइबरको मात्रा हुने भएकाले स्याउको सेवन गर्दा शरीरमा मधुमेह हुनबाट बचाउँछ ।

१०. स्याउको रसले बुढ्यौली तथा मानसिक रोग हटाउँछ ।

 

 

११. स्मरणशक्ति राम्रो बनाउँछ ।

्र

१२. हाडलाई मजबुत बनाउँदछ ।

प्रतिक्रिया
85940cookie-checkनियमित स्याउ सेवनका १२ फाइदा थाहा पाउनुहोस्

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824