२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन

युएई  । वैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत नुवाकोटका सन्तोष तामाङको मृ’ त्यु भएको छ।

युएईको शारजाह स्थित एक कम्पनी कार्यरत तामाङको ड्युटी जाने क्रममा ३ महिना अघि बसको ठक्करबाट गम्भीर घा’ इते भएका थिए ।

गम्भीर घाइ’ ते तामाङको शारजाह स्थित अस्पतालमा उपचारक्रममा मृ’ त्यु भएको नुवाकोट म्यागङ गाउँ पालिका वडा नम्बर ६ का अध्यक्ष आतम सिंह तामाङले पुष्टि गरेका छन्।

 

म्यागङ गाउँपालिका वडा नं. ६ मैबोल ,सामरी निवासी २२ बर्षको तामाङको दु’ र्घटनामा ग’ म्भीर घा’ इते भैइ उपचार गराई रहेको खबर पाए लगत्तै अध्यक्ष तामाङले युएई स्थित नेपाली दूतावास ,नेपाली संघ-संस्थाहरु तथा नेपाली अभियन्ता मार्फत उपचार तथा कानुनी सहयोगको लागि पहल गरेका थिए ।

 

तामाङकाे शारजहा अस्पतालमा उपचार भैइ रहदा स्वास्थ्य सुधार नआएको हुँदा थप प्रभावकारी उपचार गराउनु पर्ने देखिएको उनलाई टाउकोमा र घाँटी
दायाँ पट्टी हातमा गहिरो चोट लागेको थियो । कम्पनी र दु’ र्घटना गराउने कम्पनीबीचको समन्वयमा उपचारकै क्रममा मृ’ त्यु भएको मृ’ तकका आफन्त बुद्धि बहादुर तामाङले बताए ।

 

 

तामाङको उपचारमा सामाजिक अभियन्ता आशा तामाङ ,एनआरएनका पूर्वउपाध्यक्ष पासङ शेर्पा लगायत नेपाली जन-सम्पर्क युएईका सभापतिले समेत ग’ म्भीर चासो लिएको थियो।

 

 

मृ’तक तामाङको परिवारमा बुवा आमा, १ भाई र १ बहिनि रहेको छ । मृ’ तकको शव छिट्टै नेपाल ल्याउन आवश्यक प्रक्रियाको लागि मृ’ तकको परिवारले सम्बन्धित नेपाली नियोग, नेपाली संघ-संस्था तथा अभियन्ताहरुलाई हार्दिक अपिल गरेका छन् ।

 

एक बर्ष अघि मात्र युएईमा पुगेका तामाङ उपचार कै क्रममा कलिकै उमेरमा दिवंगत भएको खबरले अत्यन्त मर्महात तथा दुखित बनाएको बताउँदै मृ’ त आत्माको चिर शान्तिको कामना गर्दै वडा अध्यक्ष तामाङले हार्दिक श्र’ द्धाञ्जली तथा परिवारप्रति भावपूर्ण स’ मवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया
85880cookie-checkवैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत नुवाकोटका सन्तोष तामाङको मृ’ त्यु

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824