२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन

काठमाडौं ।   दशैंको चहलपहलसँगै मुलुकका ४७ स्थानीय तह कोरोना भाइरस संक्र’मणको उच्च जोखिममा परेका छन् ।

कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले गरेको एक अध्ययनअनुसार २२ स्थानीय तह कोरोना भाइ’रसको अत्यन्तै उच्च जो’खिममा परेका छन् भने २५ स्थानीय तह जोखिममा परेका छन् ।

 

 

सिसिएमसीले मोबाइल एपका आधारमा मानिसको आवतजावतलाई ट्र्याकिङ गरेको थियो । ट्र्याकिङबाट ४७ स्थानीय तह कोरोनाको जो’खिममा परेको पाइएको हो ।

 

 

सिसिएमसीले अत्यन्तै उच्च जोखिम र उच्च जो’खिममा परेका स्थानीय तहको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ ।

तर, ती क्षेत्रमा हाल कति संक्र’मित देखिएका छन् भन्ने तथ्यांकको सूची भने बुझाएको छैन ।

 

 

स्वास्थ्य मन्त्रालयले यसअघिसम्म दुई सयभन्दा माथि संक्र’मित देखिएको क्षेत्रलाई जो’खिम र पाँच सयभन्दा माथि संक्र’मित देखिएको क्षेत्रलाई उच्च जोखिममा राखेको थियो ।

 

 

यी हुन् कोरोना अत्यन्त उच्च जो’खिममा परेका २२ स्थानीय तह

रामधुनी नगरपालिका– सुनसरी

बर्जु गाउँपालिका– सुनसरी

राजविराज नगरपालिका– सप्तरी

सप्तकोसी नगरपालिका– सप्तरी

सुरुंगा नगरपालिका– सप्तरी

त्रियुगा नगरपालिका– उदयपुर

उदयपुरगढी गाउँपालिका– उदयपुर

जनकपुरधाम उपमहानगरपालिका– धनुषा

कमलामाई नगरपालिका–सिन्धुली

लिशंखु–पाखर गाउँपालिका– सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका– सिन्धुपाल्चोक

बलेफी गाउँपालिका– सिन्धुपाल्चोक

नमोबुद्ध नगरपालिका– काभ्रे

धुलिखेल नगरपालिका– काभ्रे

सुनकोसी गाउँपालिका– ओलखढुंगा

काठमाडौं– सबै नगरपालिका

भक्तपुर– सबै नगरपालिका

ललितपुर– सबै स्थानीय तह

मनहरी गाउँपालिका– मकवानपुर

वीरगन्ज महानगरपालिका– पर्सा

परवनीपुर गाउँपालिका– बारा

भरतपुर महानगरपालिका– चितवन

पोखरा महानगरपालिका– कास्की

 

 

यी हुन् कोरोनाको उच्च जो’खिममा परेका २५ स्थानीय तह

मेचीनगर नगरपालिका– झापा

कन्काई नगरपालिका– झापा

दमक नगरपालिका– झापा

बेलबारी नगरपालिका– मोरङ

केराबारी गाउँपालिका– मोरङ

लहान नगरपालिका– सिराहा

सुखीपुर नगरपालिका– सिराहा

कटारी नगरपालिका– उदयपुर

दुधौली नगरपालिका– सिन्धुली

तीनपाटन गाउँपालिका– सिन्धुली

मानेभञ्ज्याङ गाउँपालिका– ओखलढुंगा

साकेला गाउँपालिका– खोटाङ

मिथिला नगरपालिका– धनुषा

बर्दिबास नगरपालिका– महोत्तरी

गौशाला नगरपालिका– महोत्तरी

हरिपुर नगरपालिका– सर्लाही

सुनकोसी गाउँपालिका– सिन्धुली

सुनापती गाउँपालिका– रामेछाप

शैलुङ गाउँपालिका– दोलखा

पाँचखाल नगरपालिका– काभ्रे

हेलम्बु गाउँपालिका– सिन्धुपाल्चोक

लिखु गाउँपालिका– नुवाकोट

बेलकोटगढी नगरपालिका– नुवाकोट

थाक्रे गाउँपालिका– नुवाकोट

दसैंको चहलपहलसँगै यी ४७ स्थानीय तहमा कोरोना ब्यापक फैलिन सक्ने सिसिएमसीको अनुमान छ ।

 

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना भाइरसबाट १ लाख ७० हजार ७ सय ४३ जना संक्र’मित भएका छन् भने १ लाख ३१ हजार २ सय २२ जना निको भएका छन् ।

हाल देशभर ३८ हजार पाँच सय ८४ जना सक्रिय संक्र’मित छन् भने ९ सय ३७ जनाको कोरोनाबाट मृ’ त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
85830cookie-checkदशैंको चहलपहलसँगै कोरोना भाइरस संक्र’मणको उच्च जो’खिममा रहेका ४७ स्थानीय तह हरू

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824