२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका १७ धुर्जन्नामा दशैंको अवधीमा अलग–अलग २ ग्यांग फाइटका घट´ना घटेका छन् ।

मदाक पदार्थ सेवन गरेका समूहहरुले दशैंको अवधीमा आपसमा कुटपिट गर्दा ४ जना बढी घा´इते भएका छन् ।

कनरी प्रहरी चौकीका अनुसार विजयादशीका दिन ग्यांग फाइट हुँदा दशैं मनाउन धुर्जन्ना आएका जिल्लाको गौरीगंगा नपा ६ मोयका दिपक बोहरा घा´इते भएका हुन् ।
स्थानीय १०/ १५ जना युवाबाट उनी कुटिएका हुुन् ।

 

धनगढी उपमहानगरपालिका १७ का वडा अध्यक्ष बमबहादुुर बोहराका अनुसार स्थानीय केही युवाहरुले चन्दा संकलन गरिरहेका थिए ।

केही स्थानीयले चन्दा दिन नमान्दा २ समूहबीच झ´डप हुँदा उनी मिलाउन जाँदा कुटिएको वडा सदस्य बोहराले जानकारी दिए ।

सोही वडामै अर्को सामूहिक कुट´पिटको घटना भएको छ । कार्तिक ९ गते धुर्जन्नाकै राजेश चौधरीलाई आफ्नै पसलमा बसिरहेको अवस्थामा स्थानीय युुवा युवराज राना र सरोज चौधरीले कुटपिट गरी घाइते बनाएका थिए ।

राजेश चौधरी कुटिएको घटना कनरी प्रहरी चौकीमै मिलापत्र भएको जनाइएको छ ।

प्रतिक्रिया
84940cookie-checkदशैंमा भए ग्याङ फाइट ,केही बेक्ती घाईते ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824