२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन
दिनेश कुमार बुढा प्रतिक्रिया

सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रगतिशील इञ्जिनियरिङ एशोसिएसन नेपाल (पिन) ले कर्णाली प्रदेशको सुर्खेत जिल्लामा एकता प्रक्रिया टुंगिएको छ ।

तत्कालीन माओवादीनिकट नेपाल राष्ट्रिय इञ्जिनियर संगठन (नियोन) तत्कालीन एमालेनिकट प्रोग्रेसिभ प्रोफेस्नल इञ्जिनियरिङ एसोसिएसन (पेपान) को एकतापछि कर्णाली प्रदेशको सुर्खेत जिल्लामा संगठनको एकता प्रक्रिया टुंगिएको हाे ।                                                                             
जस्मा अध्यक्षमा ई.बालाराम तेवारी, सचिवमा ई.बम बहादुर भण्डारी चयन भएका छन ।

प्रतिक्रिया
84470cookie-check(पिन) सुर्खेतकाे अध्यक्षतमा ई. बालाराम, सचिवमा ई. भण्डारी

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824