२०७७ मंसिर १२, शुक्रबार
Close
बिज्ञापन

काठमाण्डाै ।  स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना भाइरसको प्रेस ब्रिफिङ पाँच दिनलाई स्थगित गरेको छ ।

बडादशैँका कारण अब कात्तिक १२ गतेबाट मात्रै नियमित प्रेस ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

यसअबधिका कोरोनासम्बन्धी सूचना सामाजिक सञ्जालबाट सार्वजनिक गरिने उनले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले २५६ दिनदेखि अपराह्न ४:१५ बजे कोरोनासम्बन्धी सूचना सार्वजनिक गर्दै आएको थियो ।

प्रतिक्रिया
84130cookie-checkस्वास्थ्य मन्त्रालयले पाँच दिन सम्म कोरोनाको प्रेस बिफ्रिङ नगर्ने

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824