२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन
दिनेश कुमार बुढा प्रतिक्रिया

सुर्खेत ।  युवा नेता,व्यवसायी तथा समाजसेवी तिर्थ सुनारले शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभुत आवश्यकता निःशुल्क गर्न नसके वर्तमान तिनवटै तहका सरकारको अर्थ नरहने स्पस्ट पार्नुभएको छ।

केन्द्र सरकारले कोरोनाका बिरामीलाई आफै उपचार गर्न निर्देशन दिएपछि हाल यसको चौतर्फी बिरोध भईरहेको छ। उक्त सरकारी कदमलाई विरोध गर्दै सुनारले शिक्षार स्वास्थ्य निः शुल्क गर्न नसक्ने हो भने सरकार भनिरहनु को कुनै अर्थ नरहने बताउनु भएको हो।
सुनार प्रश्न गर्नु हुन्छ,“जनताको असहता र दुःखमा साथ नदिने हो भने सरकार के का लागि ? झझदेशमा परिबर्तन का लागि जति लडाइँ भए त्यस्को सबैभन्दा पीडा श्रमजीवी सर्बाहारा बर्गलेनै भोगेको छ ।                                                                                             ज्यान गुमाउने देखि लिएर अङ्ग´भङ्ग हुने गरिब दुखिनै छन तर बिडम्बना नै भन्नुपर्छ त्यस्बाट आएको ब्यबस्था परिचालक बिचौलिया बर्गकै हातमा पर्यो किनकि मध्यम बर्ग नेतृत्वमा भएको र लड्ने र अङ्ग´भङ्ग हुनेको हरेक हिसाबमा पहुँज नपुगेरै यो देखिन्छ तर अयोग्य लाई योग्य बनाउने प्रयास कहिल्यै गरिएन बरु लड्ने र पसिना बगाउनेलाई त्यहि स्थानमा राखेर आन्दोलनको साधन मात्र बनाउने गरेको भेटिन्छ र देखिन्छ ।

यो बर्गलाई नेतृत्व नदिएपनि नेतृत्वमा पुगेको ले आधार सम्झेर आधारभुत आबस्यकतामा ध्यान जान जरुरि छ । फेरि नेपालमा कम्युनिस्टको बहुमतको स्थाई सरकार र यो सरकार १० बर्षिय माहान जनयुद्ध र १९ दिने जनआन्दोलनको उपच भएको ले जनयु´द्ध र जनआन्दोलनको भाब ,मर्म र गति कायम गर्नै पर्छ ।

यस्मा सबैको सपना र हामिले सुगा रटाइ गर्ने आमुल परिवर्तनको एजेन्डा पनि जोडिएको छ । बिकाश का लागि पहिलो आधार स्वास्थ्य र शिक्षा भएको र यस्को हालको पहुज हुनेखानेकै वरिपरि रहेको ले कम्युनिस्ट सरकारको अनुभुती दिलाउने हो भने नागरिकलाई यस्को अप्रेसन गर्नै पर्ने हुन्छ भनेर सामाजिक संजालमा माग राख्नु भएको छ । फेरि बिदेश पढाउने एक दर्जन हुनेखानेका छोरालाई स्कलरसिपमा लगानि गर्ने पैसाले गाउँमा हजारौ गरिबका छोराछोरी पढाउन सकिन्छ ।एक जना मन्त्री लाई बिदेशमा गरेको उपचारको पैसाले एक अन्चलमा ब्यस्थित अस्पताल स्थापना गर्न सकिन्छ ।

नागरिक र भि आई पि लाई लाग्ने रोग एउटै हो यो कुरामा सबैले गहिराइमा गएर लाग्नै पर्छ । र सम्पूणर् नागरिकको स्वास्थ्य र शिक्षा निसुल्क हुनै पर्छ यो बाट हात झिक्ने हैन नयाँ र ब्यबस्थित रणनिति भएर सरकार लाग्नै पर्छ माथिल्लो सरकारलाई अनुरोध गर्न लाग्नुपर्ने पनि सुनारले बताउनुभएको छ।

प्रतिक्रिया
83710cookie-checkसंविधानको मर्म अनुरुप नागरिकको शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लीनु पर्छ : तिर्थ सुनार

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824