२०७७ माघ १०, शनिबार
Close
बिज्ञापन
  1. काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने जानकारी दिएको छ । केपी ओली नेतृत्वको संघीय सरकारले आफै व्यहोर्नुपर्ने निर्णयलाई बहिष्कार गर्दै कर्णाली प्रदेशले कोरोनाको लक्षण देखिएका र अस्पताल भर्ना गर्नुपर्ने जटिल अवस्थाका संक्रमितहरुको उपचार निःशुल्क गर्ने घोषणा गरेको हो ।

कर्णालीका १० वटै जिल्लामा कोरोना संक्रमित विरामीको निशुल्क उपचार हुने सामाजिक विकास मन्त्री दल रावलले बताए । आधा भन्दा बढी गरिबीको दर रहेको कर्णालीमा महामारीका बेला सरकार पन्छिन नहुने र सबैले शुल्क तिरेर पीसीआर जाँच गर्न सक्ने अवस्था नरहेको उनले सुनाए ।

भर्खरै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध ओलीको निर्देशनमा अविश्वासको प्रस्ताव आएको थियो । तीनै शाहीले ओलीको निर्णयलाई ‘धोती’ लगाइदिएका छन् ।

प्रतिक्रिया
83560cookie-checkकेपी ओलिकाे निर्णयलाइ कर्णालीका मुख्य मन्त्रिले ‘धोती’ लगाइदिए

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
संवाददाता  :  कृष्ण गुप्ता
संवाददाता  : दिनेश खड्का ‘खप्तडि’

विज्ञापनकाे लागि सम्पर्क

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824