२०७७ मंसिर १२, शुक्रबार
Close
बिज्ञापन

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना संक्र´मण पुष्टि भएको छ।

नेपालमा कोरोना संक्र´मितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको छ।

 

हालसम्म १३ लाख ९१८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। आज ४० हजार ७७८ जना सक्रिय संक्र´मित रहेका छन्।

जसमध्ये १३ हजार ८५१ जना संस्थागत आइ´सोलेसनमा र २६ हजार ९२७ जना होम आइ´सोलेसनमा छन्। ४ हजार ४७० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ। आज २ हजार ३३५ जना कोरोनामुक्त भएर डि´स्चार्ज भएका छन्। योसहित कोरोना संक्र´मणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको

प्रतिक्रिया
82490cookie-checkपछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना संक्र´मण पुष्टि

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824