२०७७ माघ १०, शनिबार
Close
बिज्ञापन
मिडीया माइनेपाल संबाददाता प्रतिक्रिया

काठमाडौं । आइबार नेपालमा २ हजार ९४२ जना कोरोनाका सं’क्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार ९४२ सं’क्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ।

 

 

हालसम्म ९२ हजार १६६ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार ३ सय २६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ।

 

 

यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ६९८ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा एक हजार ४६९ , ललितपुरमा १३० र भक्तपुरमा ९९ जना नयाँ संक्रमित थपिएका छन्।

 

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ जनाको मृ’त्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ। गत २४ घण्टामा १४ हजार ८७५ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ८३१ जना क्वारेन्टिनमा रहेका छन्।

प्रतिक्रिया
82080cookie-checkआइबार नेपालमा २ हजार ९४२ जना कोरोनाका सं’क्रमित थपिए

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
संवाददाता  :  कृष्ण गुप्ता
संवाददाता  : दिनेश खड्का ‘खप्तडि’

विज्ञापनकाे लागि सम्पर्क

कार्यालय : अनामनगर काठमाण्डाैं
प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

डेक्स प्रमुख  :  दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824