२०७७ कार्तिक ०३, सोमबार
Close
बिज्ञापन

अधिकांश पुरुषहरुलाई कस्तो खालको महिलासँग संगत गर्दा राम्रो होला भनेर कौतुहल्ता लागिहेका होलान् ।

त्यस्ता कौतुहल्ता मेटाउनलाई आज हामी कस्तो खालको महिलासँग संगत गर्दा राम्रो होलान् भन्ने बारेमा बताउँन लागेका छौं ।

 

हाम्रो जिवनशैली र आचारणबारे अनेक किसिमका शास्त्रहरुले उल्लेख गर्दै आएका छन् । उक्त शास्त्रमा उल्लेख भए अनुसार हामी तिप्पनी गरेका छौं ।

शास्त्रअनुसार केही विशेष गुण भएका नारीको संगत गरेमा पुरुषहरुको भाग्य चम्कने बताएका छन् ।

 

अर्थात, त्यस्ता पुरुष भाग्यमानी हुने बताइएको छ । त्यस्ता युवतीलाई साथी बनाए, प्रेम गरे वा बिहे गरे घरमा लक्ष्मीको बास हुने बताइएको छ ।

 

यी हुन् शास्त्रमा उल्लेख भएका विशेष नारीको गुण….१ कान, ओठ र निधारको बीच भागमा कोठी भएका, २ खुट्टाको बूढीऔंला मोटो, उठेको तथा गोलो भएका,

 

३ शिर अलिकति अघिल्तिर उठेका, ४ हातको नङ पातला भएका, ५ कान रातो–रातो भएकी, ६ आँखाको तल्लो भाग हल्का सेतो भएका, ७ समतल पैताला भएका,

८ रातो र चिल्लो जिब्रो भएका, ९ छोटो गर्धन भएका, १० हात लामा–लामा भएका, ११ नाइटो गहिरो भएका।

प्रतिक्रिया
81560cookie-checkयस्ता गुण भएका महिलासँग संगत गरेमा चम्किन सक्छ भाग्य

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824