क्वालालाम्पुर (मलेसिया ) । मलेसियाकाे स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुसार मलेसियामा हाल सम्म काेराेना भाईरस (Covide-19) काे १८७५८ ,जनामा सं,क्रर्मण देखा परेकाे छ,आज पुन ६२९, जनामा संक्रमण देखा परेकाे हाे ।
आज पनि मृ’त्यु हुनेकाे संख्या भने ६ रहयाे , भने हाल सम्म मृ’त्यु हुनेकाे संख्या जम्मा १७६, पुगेको छ । हाल मलेसियामा १२२५९, जना निकाे भएर घर फर्किएका छन । मलेसियामा अहिले ६३२३, जना सं’क्रमित उपचारत छन ।
मलेसियाले धेरै लामाेे समय सम्म काेराेना भाइरसलाइ नियन्त्रणा राखेपनी केही समय यता सं’क्रमीतकाेमा पुन अत्याधिक वृद्वी भइरहेकाे छ ।