२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन

पछिल्लाे समय काभ्रेको तीनधारे झरनाकाे चर्चामा जताततै छरिएकाे छ ।

झरनाकाे चर्चा भएपछि यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या निकै बढ्न थालेको छ । नेपाली चलचित्रकी नायिका तथा मोडल नम्रता सापकोटा पनि तीनधारे झरना पुगिन् । नम्रताले उपलब्ध गराएको तस्वीरमा उनी खुलेकी छिन् ।


काठमाण्डौको भीडभाडबाट केही समय राहत पाउनका लागि पनि मानिसहरु यो झरनासम्म पुग्ने गरेका छन् ।

लकडाउनमा आफ्नो तौल घटाएकी नम्रता अहिले फेरि केही केजी तौल बढाउने दौडमा छिन् । यसका लागि आफूले डाइटिङ कम गर्न थालेको उनी बताउँछिन् ।

नम्रता सामाजिक संजालमा ‘नेपोटिज्म’ को बहस चर्काएपछि चर्चामा आएकी थिइन् । उनी, हाल म्यूजिक भिडियोको काममा बढी व्यस्त छिन् ।

हालै उनका केहि तस्विर सामाजिक संजालमा बाहिरिएका छन् ।

प्रतिक्रिया
80810cookie-checkनायिका तथा मोडल नम्रता सापकाेटा तीनधारे झरनामा रमाउदै।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824