२०७७ कार्तिक ०३, सोमबार
Close
बिज्ञापन
दिनेश कुमार बुढा प्रतिक्रिया

सुर्खेत ।
युवा नेता तथा समाज सेवी तिर्थ सुनारले नजिकिँदै गरेको दशैंको शुभकामना दिँदै सरकारी मापदण्डअनुसार मनाउन सबैमा आग्रह गरेका छन् ।
कोरोना भाइरसका बेला भिडभाडभन्दा पनि जो जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा मनाउनु पर्ने उनको भनाइ छ । तडकभडकभन्दा जे छ त्यसैमा दशैं मनाउनु पर्ने उनले बताए । पछिल्लो समय चाडवार्ड खर्चिलो हुँदै गएको भन्दै सुनारले भने, यस्तो अवस्थामा कम खर्चिलो गरेर दशैं मनाउनु पर्छ । कोरोना संक्रमणबाट बचे अर्को वर्ष मनाउन सकिने बताए ।
यस वर्ष जहाँ छौं त्यहिँ दशैंतिहार मनाऔँ,झ उनले भने, ञआफन्तसहित पारिवारिक खुसी अर्को वर्ष मनाम्ला ।झ कोरोना भाइरस संक्रमणको बेला सुरक्षित ढंगबाट दशैं तिहार मनाउनु पर्ने उनले जनाए ।
अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाट बाहिर ननिस्कने, निस्कनै परे स्वास्थ्य सुरक्षाका उपाय अपनाउनु पर्ने उनको भनाइ छ । दशैंको शुभकामना दिँदै सुनारले भने, ञयस वर्षको दशैंले सबैको घरमा सुख, शान्तको कामना गर्दछु । साथै एकआपसमा भाइचार, सद्भावको कामना गर्दछु ।

प्रतिक्रिया
80280cookie-checkयसपालिको दशैैं तडकभडक नगरि मनाउँ ः तिर्थ सुनार

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824