२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन
मनोज डी शी प्रतिक्रिया

सुर्खेत । कर्णाली प्रदेशमा  पूर्व एमालेका हुसंख्यक सांसदहरुले हस्ताक्षर गरेर सरकार विरुद्ध अविश्वाककाेसहप्रस्ताव दर्ता गराएका छन्।

सांसदहरुले हस्ताक्षर गरेको पत्र संसदिय दलका प्रमुख सचेतक गुलावजंग शाहलाइ बुझाइएको छ ।

अविश्वासको प्रस्तावको कारण बारे अहिले जानकारी दिन सांसदहरू प्रदेश सभा पुगेका छन् । सरकार विरुद्ध हस्ताक्षर गर्नेमा बहुसंख्य पूर्व एमालेका १५ र पूर्व नेकपाका तीन जना गरी १८ जना छन्  । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।

प्रतिक्रिया
79170cookie-checkकर्णाली सरकार विरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता प्रस्ताव दर्ता गर्नेमा बहुसंख्य पूर्व एमालेका सांसदहरू

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824