२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन

 म्याड्डीड  स्पेनमा साझा सद्भभाव राष्ट्रीय कमिटि गठन भएको छ। नेपालमा रविन्द्र मिश्रले शुरूवात  गरेको साझा पार्टीको यूरोप महादेशमा कमिटी विस्तार गर्ने क्रममा स्पेनमा गठन गरिएको उक्तसमितीका संयोजक दिपक मरहट्टाले बताए 

आयरल्यान्ड पोर्चुगल लगायतका यूरोपका  देशमा उक्त कमिटी  स्थापना भैसकेको  अन्य देशहरूमापनि गठन गरिने बताईएको  

उक्त कमिटीले स्पेनमा रहेका सबै संघ संस्थाहरू सग हातेमालो गर्दै सहयोगी बन्ने र  छिट्टै नै आफ्ना कार्यक्रमहरू पनी अगाडी बढाउने संचार संयोजक प्रकाश पौडेलले बताएका छन् ।

स्पेनको राष्ट्रीय समिति यस प्रकार रहेको 

संयोजक                      दिपक मरह्टा

सह संयोजक               सुनिता कुवर

प्रबक्ता                         पुष्प धिताल

सचिव                           रिसब कोईराला

सह सचिव                    राम सिलवाल

संन्चार संयोजक           प्रकाश पौडेल 

कोषाध्यक्ष                 बिमलराज अधिकारी

केन्द्रीय सदस्य           हिमलाल गौतम

केन्द्रीय सदस्य           केशव रिजाल

केन्द्रीय सदस्य           शक्ति तामाङ

केन्द्रीय सदस्य           राजेश बुढाथोकी 

प्रतिक्रिया
78800cookie-checkस्पेनमा साझा सद्भभाव राष्ट्रीय कमिटि गठन

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824