२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन

मलेसियामा  । मलेसियामा काम गर्न गएका सुनसरी इटहरी १० खनारका प्रवेश चौधरी मलेसिया को कानुन उल्लंघन गरेको आरोपमा बिगत ३ महिना एता जेल जिबन बिताइरहेका छन। प्रबेस लाइ छुटाईदिने र स्वदेश फिर्ता गराइदिने आश्वासन देखाइ मलेसियामै कार्यरत एक नेपालिले पिडित परिवार सङ लाखौं रकम ठगि भएको पाइएको छ।

मलेसियामा मै काम गर्दै आएका बिराटनगर नेपाल चोक घर बताउने सैलेन्द्र चौधरि ले पीडित प्रवेश चौधरी को घर मा सम्पर्क गरी छुटाइदिने भन्दै पटकपटक गरेर एक लाख साठि हजार रुपैयाँ लिएको पीडित परिवार ले बताए ।

मलेसियामा रहेको नेपालीराजदुतावास क्वालालम्पुर सङ आफु सम्मन्य गरिरहेको र स्वदेश फिर्ता हुन लाइ हवाइ टिकट समेत दिसकेको र आफ्नो पहुँच दूतावासमा राम्रो रहेको आबस्यक कागजात मिलाएर एहि अक्टोबर १६ तारीख सम्म मा छुटाइदिने आश्वासन पीडित परिवारलाइ सैलेन्द्रले दिएको परिवारका सदस्यले बताए ।

तर उता मलेसिया स्थित नेपालि राजदुतावास मा प्रबेस नाम गरेको कसैको लागि टिकट नदिएको बताएको छ। परिवारका सदस्य हरुले अहिलेसम्म पटकपटक गरेर सैलेन्द्र ले भनेको बैंक एकाउन्टमा एक लाख साठिहजार रुपैया पठाइसकेको बैंक भौचर समेत सुरक्षीत रहेको बताए ।

एसो त मलेसियामा यो पहिलो घटना भैने हैन दूतावास वरपर रहेर थुप्रै बहानामा मलेसियामा काम गर्न गएका श्रमिक ठगिमा पर्दै आएका छ्न ।

प्रतिक्रिया
78760cookie-checkमलेसियामा जेल परेका नेपालिहरुलाई छुटाइदिने भन्दै लाखौं रकम ठगि।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824