२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन
मनाेज डि शी प्रतिक्रिया

क्वालालम्पुर मलेसीया  ।  दांङकाे तुल्सिपुर उपमहानगरपालिका ८ घर भै हाल मलेसियाको पुचुङ मा बस्दै आएका दिपक ओलिकाे यही  October 5   तारीक अर्थात गत साेमवार मलेसियामा  मृत्यु भएकाे छ ।

मलेसीयामा लामाे समय यता अवैधानीक रूपमा सेकुरेटी गार्डकाे काम गर्दै अएमा दिपक अाेलीकाे, गत साेमवार विहान मृत्यु भएकाे उनलाइ लामाे समय हेरचाह गरीरहेका उनकै साथमा कामगर्ने काठमाण्डाैंका प्रवास बुढाथाेकीले मिडीया माइनेपाल संगकाे कुराकानीमा बताए ।

उनका अनुसार दिपक लामाे समय यता अवैधानीक रूपमा कार्यरत थिए उनले भने हामी केही समय एउटै कम्पनीमा कार्ररत थियाै   तर मराे मामा र  म  एक वर्ष अघीनै उक्त कम्पनीवाट अर्काे नजिकैकाे  कम्पनीका काम गर्न थालेउ,  कम्पनी फरक भएपनी   बसाइ भने नजिक  नजिक थियाे र बेला वेलामा भेट भइनै रहन्थाे ,  दिपक अत्याधिक मात्रामा मधिरा सेवन गर्दथे । त्यही मदिराका कारण उनकाे ज्यान सुक्दै गयकाे थियाे । कैयाै पल्ट हामीले  नपीउन अाग्रह गरेउ  तर उसले मान्दैनथ्याे । उल्टै  म नपीएर निदाउन सक्दैन भन्थ्याे । जसकाे कारण दीन प्रतीदीन उसकाे सरीर सुक्दै गएकाे थियाे ।

उसकाे तेस्ताे अवस्था देखेर डेरावालाले समेत काेठावाट उसलाइ केहीमहीना पहीलेनै नीकाल्दीसकेकाे थियाे उसले केहिसमय पहिलेदेखीनै  कम्पनिमा काम गर्न छाडी सकाेकाे थियाे   तर पनी हामीले प्रदेश त्यसमाथी विरामी उसकाे अवस्था हेरेर उसलाइ हाम्राै काेठामा लगेर राख्याै तर उसकाे अवस्था विग्रीदै जान थाल्याे म र मराे मामाकाे  सयाेगमा हामीले दिपकलाकलाइ हस्पीटल सम्म पुर्यायाै तर हस्पीटलले उनकाे दुइटै मृगाैला फेल भैसकाे जानकारी दियाे । त्यस लगतै हामीले उनकाे परीवारलाइ खवर गर्याै । परीवारले हामी पैषाकाे बन्दाेवस्त गर्छाै हजुरहरू उसलाइ  नेपाल पठाइदीने काम गर्दीनुहाेस भन्नुभयाे,हामीले यतावाट मलेसिया स्थीत नेपाली राजदुतावास समेत पुगेर दिपकलाइ राजदुरतावासकाे जिम्मा लगायाै फेरी दुतावासले दीपकलाइ उसले काम गरिरहेकाे कम्पनीकाे जिम्मा लगायाे । कम्पनीले दिपकलाइ हस्पीटलमा पुर्यायाे फेरी हस्पिटलले दीपकलाइ डिस्चार्ज गरेछ । हामी निरन्तर उसकाे परीवार र उ संग सम्पर्रकमा थियाै ।

दिपकलाइ उसकाे कम्पनीले पहीलेकाे भन्दा टाढा लगेर राखेकाे थियाे काराेनाकाे कहर र टाढा भएर  हामीले भेटन जानसकीरहेका थियनाै तर  हामिले फाेन गरिरहेका थियाै दिपकले हमिसंग कुरा भएकाे अन्तीमदिन पैषा मगायका थिए हामी डीउटीमा विजी तेसमाथी टाढा भयका कारण दीपकले उसकाे चिनेकाेमान्छे झापा घर भएका अाेम प्रकाश पन्चाकाेटीकाे हातमा दीइदिन अाग्रह गरे । र हामीले उनकाे हातमा पैषा  पठायाै  तर पैषा लीयर  गैसकेपछी अाेम प्रकाश फरार भएकाछन उता दिपकलाइ फाेन गर्दा फाेन लागेन अन्य साथीहरू संग कुरागर्दा दीपककाे साेमवार विहान मुत्यु भैसकेकाे जानकारी पायाै ।

उनले भने  हामीपनी खवर सुनेपछी सारै दुखीछाै हामीसंग हुंदा परीवारकाे सदस्य जस्तै  उसकाे सेवा गरेका थयाै उसकाे छिटाे उद्ार हाेला भनेर राजदुतावासकाे जिम्मा लगायाै  अाज नेपाली राजदुतावासकाे ढीला सुस्ती र कम्पनीकाे लापवाहीले  दिपककाे ज्यान गयाे । यता झापा घर भएका भनीएका अाेम प्रकाश पन्चाकाेटी पैषा लीएर फरार छन ।

दीपककाेलागी हामीले साथीभाइ मिलेर पैषा उठाएर पठाउदैछाै यतिखेर मृर्तक दिपकाे लास  SERDANG HOSPITAL SELANGOR मा राखीएकाे छ । हामिले उनकाे मलेसियमै कार्यरत दिपककाे दाइलाइ समेर खवर गरेकाछाै उहांहरू अायपछी सायद लासलाइ नेपाल पठउने काम सुरूहुने छ। हमिभने पैषा लिएर फरार अाेम प्रकाशकाे खाेजिमा लाग्ने छाै

 

प्रतिक्रिया
78450cookie-checkदुवै मृगाैला फेल भएका भनीएका दांङ तुल्सिपुरका दिपक ओलिकाे मलेसियामा मृत्यु ।।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824