२०७७ कार्तिक ०८, शनिबार
Close
बिज्ञापन
मनोज डी शी प्रतिक्रिया

क्वालालाम्पुर (मलेसिया )     ।  मलेसियाकाे  स्वास्थ मन्त्रालयले भर्खरै गरेकाे ताजा अपडेट अनुसार मलेसियामा हाल सम्म काेराेना भाईरस (Covide-19) काे  १२३८१ जनामा संक्रर्मण  देखा परेकाे छ,आज पुन  २९३, जनामा   संक्रमण देखा परेकाे हाे ।

आज    मृत्यु हुनेकाे संख्या भने  शुन्य रहयाे , भने  हाल सम्म मृत्यु हुनेकाे संख्या  जम्मा १३७, पुगेको छ ।  हाल मलेसियामा १०२८३, जना निकाे भएर  घर फर्किएका छन । मलेसियामा  अहिले  पुन १९६१ जना संक्रमित  उपचाररत छन ।

मलेसियाले धेरै लामाेे समय सम्म  काेराेना भाइरसलाइ नियन्त्रणा राखेपनी केही समय यता   संक्रमीतकाेमा पुन कत्याधिक  वृद्वी भइरहेकाे छ ।

प्रतिक्रिया
77700cookie-checkमलेसियामा काेराेना भाईरसकाे  १२,३८१ जनामा संक्रर्मण,आज मात्रै २९३, जनामा   संक्रमण

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824