२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन
मनाेज डि शी प्रतिक्रिया

क्वालालाम्पुर  ।  रोजगारीको लागि मलेसिया को जोहोर राज्यको मुहार मा काम गर्दै आएका मकवानपुर राक्सिराङ गाउपालिका का सुन बहादुर प्रजा ले आत्माहत्या गरेका छ्न।

मलेसियाको जोहोर राज्य को मुहार स्थित Kawasan Perindustrian Mukim Grisek,मा फर्निचर उद्योगमा काम गर्दै आएका सुन बहादुर प्रजा ले गत राति बाथ्रुम मा झुन्डिएरआत्माहत्या गरेको सोहि क्षेत्रमा ब्यबसाय गर्दै आएका नेपालि व्यावसायि ईस्वर खत्री ले जानकारी दिए।

कम्पनि श्रोतका अनुसार प्रजाले किन र केको लागि आत्माहत्या गरे भन्ने बारे थाहा नभएको र मृतक को शव परिक्षण तथा पोस्टमार्टम को लागि (तानगाक हस्पिटल मा लगिएको बताएको खत्री ले जानकारी दिए।

कम्पनि श्रोत का अनुसार परिवार को परामर्श र कानुनी सहायता बाट परिवारले चाहे सव स्वदेश फिर्ता गराइदिने बताएको छ ।

प्रतिक्रिया
77030cookie-checkमकवानपुर राक्सिराङका सुन बहादुर प्रजा ले मलेसियामा आत्माहत्या गरे

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824