२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाउदै गएकाे छ । कोरोना सङ्क्रमणका कारण लगातार उकालो लागेको सुन साताको पहिलो दिन आज तोलामा ३ सय रुपैयाँले बढेको छ देखिन्छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रति तोलामा ९९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । साताको अन्तिम दिन शुक्रबार प्रतितोला सुन ९९ हजार ३ सयमा कारोबार भएको छ ।

अहिलेको वर्अतमान अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने सम्भावना बढ्दै गएको छ । यस्तै चाँदीको मुल्य पनि बढेको छ । आज बजारमा चाँदी तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
68030cookie-checkसुनकाे भाउ बढ्दाे आज प्रति तोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824