२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजारको नयाँ नोट जारी गरेको छ । आजदेखि नेपाली बजारमा सार्वजनिक भएको १ हजारको नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ । यसअघि भने नोटमा एक्लो अफ्रिकन हात्तीको फोटो रहँदै आएको थियो ।

तर, राष्ट्र बैंकले हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय गरेअनुसार आजबाट सो निर्णय कार्यान्वयन भएको हो । अबदेखि सधैं नयाँ नोट छाप्दा नेपाली हात्तीकै फोटो राखिनेछ । हाल नोटमा समेटिएका दुई जुम्ल्याहा हात्ती ०६५ सालतिर चितवनमा जन्मिएका हुन् । जुम्ल्याहा भएका कारण उनीहरूको नाम ‘राम–लक्ष्मण’ राखिएको थियो ।

प्रतिक्रिया
66330cookie-checkनेपाल राष्ट्र बैंकद्वारा १ हजारको नयाँ नोट जारी ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824