२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन

काठमाडौं । भारत र पाकिस्तान दुवैले दाबी गरेको जम्मु कश्मीरको सीमा एक भारतीय सैनिक मारिएका छन् । नेपाली मूलका हवल्दार दीपक कार्की पाकिस्तानी सेनाको गो ली लागेर मारिएका हुन् ।

भारतीय सञ्चारमाध्यमले पाकिस्तानी सेनाले शीतयु द्धको उल्लंघन गर्दै भारतीय सैनिक कार्की मा’रिएको जनाएका छन् । समाचारका अनुसार दिपक कार्की गुल्मी क्षत्रकोट ५, खर्ज्याङ निवासी श्री शलिकराम कार्कीका छोरा दिपक कार्कीको निधन भएको हो । उनको निधन भएपछि सिङ्गो गाउँ सोकमा डुबेको छ ।

चीनसँगै भारतको पाकिस्तानी सीमामा पनि त-नाव बढेको छ । दिनहुँजसो पाकिस्तानी आर्मीको गो ली ला’गेर एकजना भारतीय सैनिक मा’रिरहेका छन् । केहि दिन अघि मात्र भारत र चीनका सैनिकबीच गत हप्ता लद्दाखको गलवान घाटीमा भएको घटना बारे इन्डियन एक्सप्रेसको एक खबरका अनुसार मा;रिएका सैनिकको शरीरमा  ग’म्भीर चो;ट थिए ।

पत्रिकाले स्रोतलाई उद्धृत गर्दै सैनिकको शरीरमा थुप्रै फ्रे क्चर पनि भएको बताएको छ । पत्रिकाका अनुसार गलवान घाटीमा भएको घटनामा भारतीय सैनिकले चिनियाँ सैनिकलाई क;डा जवाफ फर्काएका थिए ।दुबै पक्षका सेनाबीच थुप्रै घण्टासम्म झ डप जारी रह्यो । उक्त घटनामा थुप्रै सैनिक नदीमा ख’सेको पत्रिकाले बताएको छ । स्रोतका अनुसार नदीमा खसेका र चिसोका कारण पनि थुप्रै सैनिकको निधन भएको थियो ।

प्रतिक्रिया
62360cookie-checkजम्मु कश्मीरमा हवल्दार गुल्मिका दिपक कार्कीकाेे निधन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824