२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन
मनाेज डि शी प्रतिक्रिया

क्वालालम्पुर मलेसिया । लकडाउनको कारण नेपाल जान नपाउदा एक युवकले मलेसियामा आत्मा हत्या गरेका छन ।मलेसियाको आवाप सेभ गार्ड कम्पनीमा कार्यरत सप्तरीका इन्दल कुमार यादबले नेपाल जान नपाएपछि मङगलबार बिहान आत्मा हत्या गरेकाेे खुलेेेेकाे छ ।

यादव ३ महिना पहिले इम्प्रेरीयल इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडौं बाट मलेसिया गएका थिए । उनी एक हप्ता काम गरे पश्चात नेपाल फर्कने भन्दै काम छोडेर मलेसियाकाे क्वालालम्पुर स्थित सेन्तुल होस्टेलमा बस्दै आएका थिए । कम्पनीले म्यानपावर कम्पनी संग कुरा गरेर नेपाल फर्काउने तयारी गरेको थियो । तर मलेसियामा एमसिओ र नेपालमा लकडाउन भएको कारण नेपाल जान नपाएकाे आवाप सेभ गार्ड मै कार्यरत उनका साथिहरुले जानकारी दिए ।

यादबले यश अघि पनी २ हप्ता पहिले  आत्मा हत्याको प्रयास गरेका थिय तर साथिहरुलेनै  हस्पिटल लगेेेर उपचार गरी बचाएकाे साथिहरुकाे भनाई छ । गत राति ड्युटीबाट आएका साथीहरु सुते पछि आज मङ्गलबार बिहान करिब ९:३० बजे तिर होस्टेल भित्र नै झुन्डिएर आत्माहत्या गरेको  साथमा  रहेका साथिहरु बथाउछन ।

मृर्तककाेे लास  पोस्टमार्टमको लागि क्वालालम्पुर हस्पिटलमा लगिएको छ । तर आत्माहत्यको कारण यहि नै हाे भनेर यकिन चाहिँ  भयकाे छैन । यधपी साथिहरुका अनुसार उनी नेपाल जान नपाएकोमा एकदमै चिन्तित थिए ।

विश्वभरि फैलिएकाे काेराेना महामारीको राेकथाम तथा नियन्त्रणकाे लागि अहिले मलेसियामा एमसिओ तेस्राे चरणकाे  नियन्त्रण आदेश चलिरहेकाे  छ।  भने नेपाल पनि  लकडाउनमा छ। यतिबेला लकडाउनका बिच नेपाल फर्किने तयारीमा रहेका कयौं नेपालीहरु मलेसियामा अलपत्र परेका छन ।

प्रतिक्रिया
51477cookie-checkनेपाली यक युवकले मलेसियामा गरे आत्मा हत्या ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824