२०७७ कार्तिक ०८, शनिबार
Close
बिज्ञापन
मनाेज डि.शी प्रतिक्रिया

क्वालालम्पुर मलेसियाा । मलेसिया सरकारले काराेना भाइरस ( Covid-19) काे  चलिरहेकाे महांमारि का  कारण थप मानिसलाई  सङ्क्रमणवाट बचाउन र थप संक्रमणमा वृर्द्वि हुन नदिने उदेश्यले रोक थामका लागि  भन्दै मलेसियामा मार्च १८ देखि अप्रिल १४ सम्म गरेको आवागमन नियन्त्रण आदेशको सन्दर्भमा आवागमन नियन्त्रण आदेशको कारण हाल मलेसियामा कार्यरत  भिजा सकिएका र हवाई टिकट रद्ध भएका नेपाली नागरिकलाई आफ्नो विवरण सहित दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

सुचनामा उल्लेख गरिए अनुसार अन्लाईन विवरण बुझाउन असमर्थ हुने नागरिकको लागि राजदुतावास दूतावास को हट्लाइनको नम्बर ( 0162472777 मा Whatsapp गरेर पनि विवरण दिसक्ने दुतावास मलेसियाले  आजै सुचना मार्फत जानकारि दियकाे छ।  सुचनामा उल्लेख गर्दै भिषा सकियका र टिकट रद्व गरियका सबै नेपाली लाई विशेष अपिल सहित अप्रिल   २ तारीख दिउँसो सम्ममा  बेक्तिगत सम्पुर्ण विवरण सहित दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

तर यो समय  समस्यामा परेका नेपाली हरुका लागि  अत्यन्तै छोटो समय भएको छ   । यदि   राजदुताबासले मलेसियामा रहेका संघ सस्था र मिडियाहरुसंग सहकार्य  गर्दै  समयमै समस्यामा परेका सबै  नेपालीलाइ लाई समेट्ने तरिकाले  सुचना प्रकासित गरि काम गर्न  जरुरि थियाे ।

  1. तर तेसाे नगरि सुचना प्रकाशित हुदा  यति छाेटाे समयमा समस्यामा परेका सबै नेपालिहरु समेटिने कुरामा आशाबादि हुने ठांउभने देखिदैन ।  यति  छाेटाे  समयमा  दूतावासको श्रोत  साधनले समेत नधान्ने र सबैलाइ समेट्न  समेत नसकिने जानकारहरु बताउँछन् ।
प्रतिक्रिया
45152cookie-checkभिषाको म्याद सकिएका र हवाई टिकट रद्ध भएका नेपालीले राजदुतावासमा छिटाे विवरण बुझाउनु आग्रह

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824