२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन
मनाेज डि.शी प्रतिक्रिया

क्वालालाम्पुर मलेसिया ।  मलेसियाकाे अवस्थामा सुधार हुन सकेन आजपनि संक्रमितकाे  संख्यामा १०६ वृद्वि  भयकाे छ ।
मलेसियाकाे  स्वास्थ मन्त्रालयले गरेकाे  ताजा अपडेट अनुुसार  मलेसियामा १७ दिन भित्र  काेराेना भाईरस (Covide-19) बाट  आजसम्म १६२४ जना संक्रमित भयकाछन  ।

१४ जनाकाे यस अघिनै  मृत्यु  भैसकेकाे थियाे भने आज फेरि थप १ जनाकाे मृर्त्यु भयकाे छ हाल सम्म मृर्त्यु हुनेकाे संख्या १५ पुगेकाे छ  ।
यश मध्यमा  १८३ जना उपचार पछि निकाे भई  घर फिर्ता भयका छन  । संक्रमित हुनेहरुमा  हाल सम्म  कुनै पनि नेपाली नपरेकाे जनकारिमा आयकाे  छ ।

याे भयाभह अवस्थालाई मध्यनजर गर्दै मलेसिया सरकारले यश अघिनै   दुई हप्ताकाे लागि मलेसिया लकडाउन गरिसकेकाे छ जसका   अत्यावसेक सेवा बाहेक सबै निजि तथा सरकारि सेवा  लगायत आन्तरिक तथा अन्तराष्ट्रिय हवाई सेवा साथै  आन्तरिक छाेटाे तथा लामाे दुुुरिका सार्वजानिक यातायत समेत   बन्द गरेकाे छ ।


संक्रिमितकाे  संख्या  दिन प्रर्तदिन बढ्दै गयकाले २२ तारिक आइतवार देखि  सडकमा मलेसिया सरकारले मलेसियन आर्मि समेत परिचालन गरि  लकडाउनलाई ससक्त रुपमा कडाई गरेकाे  भयपनि  संक्रमितकाे संख्या भने अझै  कमि आयकाे छैन  ।

मलेसिया  सरकारले 18/03/2020 देखि 31/03/2020 सम्म मलेसियामा लगायकाे लकडाउन  अझै लमब्यायर 15/04/2020 सम्म  पुर्याउने संकेत देखायकाे छ ।

अत्याधिक रुपमा सेना पुलिस परिचालन गरियपनि संक्रमितकाे संख्यामा कमि नदेखियपछि मलेसिया सरकारले भाेलिदेखि डाेन क्यामेरा मार्फत बाहिरिय अवस्थालाई अध्यन गर्ने भयकाे छ । भाेलिदेखि मलेसियाका सडकमा  सेना पुलिस र आकासमा डाेन क्यामेराले गस्ति गर्ने छन ।

प्रतिक्रिया
42845cookie-checkमलेसियामा काेराेना संक्रमित १६२४ पुगे १५ काे मृर्त्यु भाेलिदेखि डाेन क्यामेराबाट गस्ति गरिने

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824