२०७७ मंसिर १४, आइतबार
Close
बिज्ञापन
मनाेज डि.शी प्रतिक्रिया

क्वालालाम्पुर मलेसिया ।  मलेसियाकाे अवस्था झनै संकटमा   आज मात्रै  मलेसियामा दाेब्बरले काेराेना संक्रमितकाे संख्यामा वृद्वि  भयकाे छ ।

मलेसियाकाे  स्वास्थ मन्त्रालयले गरेकाे  ताजा अपडेट अनुुसार  मलेसियामा १६ दिन भित्र  काेराेना भाईरस (Covide-19) बाट  आजसम्म १५१८ जना संक्रमित भयकाछन  ।

१० जनाकाे यस अघिनै  मृत्यु  भैसकेकाे थियाे भने आज फेरि थप ४ जनाकाे मृर्त्यु भयकाे छ हाल सम्म मृर्त्यु हुनेकाे संख्या १४ पुगेकाे छ  ।

यश मध्यमा  १५९ जना उपचार पछि निकाे भई  घर फिर्ता भयका छन  । संक्रमित हुनेहरुमा  हाल सम्म  कुनै पनि नेपाली नपरेकाे जनकारिमा आायकाे  छ ।

 

याे भयाभह अवस्थालाई मध्यनजर गर्दै मलेसिया सरकारले यश अघिनै   दुई हप्ताकाे लागि मलेसिया लकडाउन गरिसकेकाे छ जसका   अत्यावसेक सेवा बाहेक सबै निजि तथा सरकारि सेवा  लगायत आन्तरिक तथा अन्तराष्ट्रिय हवाई सेवा साथै  आन्तरिक छाेटाे तथा लामाे दुुुरिका सार्वजानिक यातायत समेत   बन्द गरेकाे छ ।

संक्रिमितकाे  संख्या  दिन प्रर्तदिन बढ्दै गयकाले २२ तारिक आइतवार देखि  सडकमा मलेसिया सरकारले मलेसियन आर्मि समेत परिचालन गरि  लकडाउनलाई ससक्त रुपमा कडाई गरेकाे  भयपनि  संक्रमितकाे संख्या भने दाेब्बरले बृर्दि भयकाे छ ।

हिजाे मात्रै मलेसिया सरकारले 18/03/2020 देखि 31/03/2020 सम्म मलेसियामा लगायकाे लकडाउन  अझै लमब्यायर 15/04/2020 सम्म  पुर्याउने संकेत गरेकाे छ ।

प्रतिक्रिया
42506cookie-checkमलेसियाकाे अवस्था झनै संकटमा काराेना संक्रमितकाे संख्या १५१८ पुग्याे १४ जनाकाे मृत्यु

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी

बजार व्यवस्थापक  :  दिनेश कुमार बुढा

संवाददाता  :  कृष्ण गुप्ता

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक / प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
फाेन : ९८४८३९९५०५

बजार व्यवस्थापक : दिनेश कुमार बुढा
Email : [email protected]
 फाेन : 9868005824