२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन
मनाेज डि.शी प्रतिक्रिया

काठमाण्डाैं । श्वव्यापी महामारीको स्वरूप ग्रहण गरेको कोरोना भाइरस (कोभिड १९)को त्रासका बीच घरमै सेल्फ क्वारेन्टाइनमा बसेका नेकपा अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले साइकिलिङ गरेर समय बिताइरहेका छन् ।

 

प्रचण्डका ज्वाइँ जीवन आचार्यले आइतवार दिउँसो प्रचण्डले साइकिलिङ गर्दै गरेको फोटो र भिडियो समाजिक सञ्जालमा पोस्ट गरेका थिय ।

‘सेल्फ क्वारेन्टाइनका बेला पनि शरीर चुस्त राख्न जरुरी छ । शारीरिक व्यायामले इम्युनिटी पावर बढाई कोरोनाविरुद्ध लड्न मद्दत पुर्‍याउँदछ,’ उनले लेखेका छन् ।

कालो भादगाउँले टोपी, एडिडासको ट्र्याकसुट र स्पोर्टर्स सुजमा प्रचण्डले घरको कम्पाउन्डमै फन्को मारेका छन् ।कोरोनाका कारण प्रचण्डले बिहीवारदेखि नियमित भेटघाट र औपचारिक कार्यक्रम रद्द गरेका थिए ।

अन्य समयमा पनि प्रचण्डले बिहानको समयमा शारीरिक व्यायाम गर्ने गरेका छन् ।

कोरोनाका कारण राजनीतिक गतिविधि शून्य हुँदा नेताहरू यतिवेला घरमै बसिरहेका छन् ।

प्रतिक्रिया
42020cookie-checkक्वारेन्टाइनमा बसेका नेकपा अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले साइकिलिङमा सरर

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824