२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन
कृष्ण गुप्ता प्रतिक्रिया

बिरगंज =एपार्ट र बिपार्ट डायलासिस केमिकल नभएकोले तिन दिनदेखी सेवा बन्द गरिएको नारायणी अस्पतालको डायलासिस सेवा पुन आज बिहानै देखि सुचार गरिएको छ l समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहको बिसेष पहलमा बन्द गरिएको डायालासिसी चाडै सुचारू गरिएको देखिएको छ l

अचानक सेवा बन्द हुदा पीड़ित बिरामीहरू अझ पीड़ामाँ परेको भन्दै समाज परिवर्तन नेपालका अध्यक्ष साहले सो कुरालाई लिएर पर्साको प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की संग भेटी कुरा औगत गराउदा प्रजिअ कार्किले समस्याको समधान छिटै गर्ने बताउनु भएको थियो l

सो भनाई अनुसार हिजो राती अबेर सम्म नारायणी अस्पतालमा उक्त केमिकल लयाई फेरी डायलासिस सेवा सुचारू गरिएको नारायणी अस्पतलाइ उदृत गर्दै समाज परिवर्तन नेपालका अध्यक्ष साहले बताउनु भयो l दिनहु १६ देखी १८ जना सम्मका बिरामीहरु डायलासिसकाे लागि नारायणी अस्पताल पुग्ने गर्छन ।

हप्तामा दुई पटक गराउनु पर्ने डायलासिस सेवा बन्द हुदा पिडित बिरामीहरु झन पिडामा परेका थीए। सेवा सुचारू भएको थाह पाउनै साथ निशुल्क डायलासिस गराउन बिरामीहरू आउने गरेको उहाले बताउनु भयो lनिजी अस्पतालमा एक पटक डायलासिस गराउन रु ५ देखी ८ हजार लाग्ने गर्छ भने सरकारी अस्पतालमा निशुल्क रहकाे छ ।

प्रतिक्रिया
41600cookie-checkसमाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहको पहलमा बन्द रहेको सेवा सुचारु

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824