२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन

काठमाडौं । हङकङ र सिंगापुरले एसिया कप छनोट खेल्ने  छन् । शुक्रबार भएको खेलमा मलेसियालाई पराजित गरेर तालिकाको दास्रो स्थानमा रहँदै हङकङ एसिया कप छनोटमा पुगेको छ । यस्तै सिंगापुर तालिकाको शीर्ष स्थानमा रहँदै एसिया कप छनोट खेल्ने भएको छ ।

थाईल्याण्डमा सम्पन्न एसीसी ईस्टर्न रिजन प्रतियोगिताबाट शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने प्रावधान रहेको थियो । जसमा हङकङ र सिंगापुर शीर्ष दुईमा रहँदै एसिया कप छनोट खेल्ने भएका छन् ।

प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार मलेसियालाई ६ विकेटले हराएर हङकङ उपविजेता बनेको हो । हङकङले ४ खेलमा ६ अंक जोड्यो । सिंगापुरले ७ अंकसहित उपाधि जितेर एसिया कप छनोटमा पुगेको छ ।

यसअघि वेष्टर्न रिजनबाट मा पुगिसकेका छन्। इस्टर्न र वेष्टर्नबाट छनोट भएका ४ टिमले एसिया कप छनोट खेल्नेछन् । एसिया कप छनोटको विजेता टिमले ५ टेष्ट राष्ट्र सम्मिलित एसिया कप खेल्न पाउने छन् ।

एसिया कप छनोट विजेताले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसंग एसिया कपमा सहभागिता जनाउन पाउने छ ।

प्रतिक्रिया
39230cookie-checkहङकङ र सिंगापुरले एसिया कप छनोट खेल्ने

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824