२०७७ कार्तिक ०४, मंगलबार
Close
बिज्ञापन

काठमाडाैं ।  कोरोना भाईरस नेपालमा भित्रिन नदिन सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० लाई स्थगित गर्ने निर्णय गरेको छ ।

आईतबार साझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल नेपाल भ्रमण वषृ स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागि एक मन्त्रीका अनुसार कोरोना भाईरसलाई मध्यनजर गदै भ्रमण वर्ष स्थगित गर्ने छलफल भएको र प्रधानमन्त्रीले अहिले स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष मनाउ भन्नुभएको हो ।

चिनको चुहान सहरबाट देखा परेको कोरोना भाईरस ३६ भन्दा बढी देशमा देखा परेको छ । कोरोना देखिएका देशहरुले आफ्ना विमानस्थलहरुमा सुरक्षा अपनाएका छन् भने पर्यटक भिषामा आउने पर्यटकलाई अनुपति दिएका छैनन ।

नेपालले कोरोना भाइरस संक्रमण फैलिन नदिन विमानस्थलमा हेल्थ डेस्क सुरु गरे पनि प्रभावकारी हुन सकेको छैन ।

प्रतिक्रिया
38320cookie-checkसरकार द्वारा नेपाल भ्रमण वर्ष सन् २०२० का सम्पुर्ण कार्यक्रम स्थगित गर्ने निर्णय

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824