२०७७ कार्तिक ०८, शनिबार
Close
बिज्ञापन
सम्वाददाता / मिडिया माईनेपाल प्रतिक्रिया

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अमेरिकाका बलर निसर्ग पटेललाई बलिङ गर्न प्रतिबन्ध गरेको छ । आईसीसीले पटेलको बलिङ अनाधिकृत रहेको भन्दै तत्कालबाट लागु हुनेगरि प्रतिबन्ध गरेको जनाएको छ ।

विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानसँगको त्रिकोणात्मक सिरिजको दौरान पटेलको बलिङ अनाधिकृत पाईएको आईसीसीले जनाएको छ।  आईसीसीको प्राविधिक टोलीले सिरिजको दौरान पटेलको बलिङ शंकास्पद र अनाधिकृत ठहर गर्दै आईसीसीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

पटेलले अब बलिङएक्सनमा सुधार गर्दै आईसीसीको मान्यता नपाएसम्म प्रतिबन्ध भोग्नु पर्नेछ । पटेलले बलिङ एक्सनमा सुधार गरेर आईसीसीको परिक्षण केन्द्रमा परिक्षण गराउन सक्ने छन् । त्यहाँ आईसीसीले बनाएको स्वतन्त्र कमिटीले उनको बलिङ परिक्षण गर्ने छन् । बलिङमा सुधार भएमा उनको प्रतिबन्ध हट्ने छ ।

प्रतिक्रिया
35500cookie-checkआईसीसीद्वारा अमेरिकाका बलर निसर्ग पटेललाई बलिङ गर्न प्रतिबन्ध

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता... more

हाम्राे टीम

प्रकाशक/प्रधान सम्पादक : मनाेज डि .शी
महा-प्रबन्धक : दिनेश कुमार बुढा

विज्ञापनकाे लागि सम्पर्क

प्रकाशक/ प्रधान सम्पादक : मनाेज डि .शी
Email : [email protected]
मलेसियाका लागि : +60196334925

महा – प्रबन्धक : दिनेश कुमार बुढा
Email : [email protected]
नेपालका लागी फाेन : 9868005824